
बर्षा शाह
साउन ७, २०८२

अ
+
अ
अ
-
काठमाडौँ – साफ यु-२० महिला च्याम्पियनसिप खेलेर नेपाली टोली स्वदेश फर्किएको छ।
जुलाई ११ देखि जुलाई २१ सम्म बंगलादेशको ढाकामा भएको प्रतियोगितामा सहभागी नेपाली यु–२० महिला फुटबल टोली मंगलबार दिउँसो काठमाडौँ आइपुगेको हो।
सोमबार उपाधिका लागि निर्णायक खेलमा बंगलादेशसँग ४–० गोलले पराजित हुँदै नेपाल उपविजेतामा सीमित भएको थियो।

