भेरी नदीमा टिप्पर खस्दा तीन जना बेपत्ता

भेरी नदीमा टिप्पर खस्दा तीन जना बेपत्ता
+
-

हुम्ला – रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१४ स्थित ठूलीभेरी नदीमा टिप्पर खस्दा तीन जना बेपत्ता भएका छन्। भेरी करिडोरअन्तर्गतको सडकखण्डबाट भेरी नदीमा टिप्पर खसेको हो।

प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार, आठबिसकोट नगरपालिका–११ चिसापानीबाट वडा नम्बर १४ को छेपारेतर्फ आउँदै गरेको यति बिल्डर्सको रा १ क १५०१ नम्बरको टिप्पर ठूलीभेरी नदीमा खस्दा चालकसहित तीन जना बेपत्ता भएका हुन्।

बेपत्ता हुनेहरूमा टिप्पर चालक दाङ जिल्ला निवासी ३५ वर्षीय मनिराम चौधरी, रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–३ निवासी यति बिल्डर्सका जेसिबी चालक धनबिर बराईली र यति बिल्डर्सको जेसिबीका एक जना हेल्पर रहेका छन्, जसको पहिचान खुलेको छैन।

उक्त टिप्पर सडकदेखि करिब दुई सय मिटर तल भेरी नदीमा खसेको प्रहरीले जनाएको छ। बेपत्ताहरूको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?