
काठमाडौँ- बुधबार प्रश्नोत्तर कार्यक्रमका सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली संसद् पुगेका छन्।
संसद्मा प्रधानमन्त्री पुग्दा अधिकांश प्रतिपक्षका सांसद्हरूले भने बाटो तताइसकेका थिए।
यसै पनि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद्हरू संसद् बहिष्कार गरेर बाहिरिसकेका छन् भने केही माओवादी सांसद्हरू भने संसद बैठकमा छन्।
प्रशनोत्तरका क्रममा प्रधानमन्त्री ओलीसँग प्रतिप्रश्न गर्न नपाइने नियम सांसद्हरूलाई छ।
तस्बिरहरू: