यसरी हुँदै छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम (तस्बिरहरू)

यसरी हुँदै छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम (तस्बिरहरू)
+
-

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम दैनिक १० घण्टा विमानस्थल बन्द गरेर तीव्र गतिमा भइरहेको नेपाल नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार समानान्तर ट्याक्सी वे, पार्किङ एप्रोन र ह्याङ्गर एप्रोनलगायतका क्षेत्रमा काम भइरहेको छ।

हाल तीनवटा मुख्य क्षेत्र १ हजार २०० मिटरको ट्याक्सीवे विस्तार, जहाज पार्किङ क्षमता बढाउने एप्रोन स्तरोन्नति र उत्तरपूर्वको ह्याङ्गर एप्रोन विकासका लागि काम भइरहेको छ। यसबाट विमानस्थलको क्षमता झण्डै २५ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ।

कामलाई दुई भागमा बाँडिएको छ। रातको समयमा रनवे नजिकको काम हुन्छ भने अन्य क्षेत्रमा चौबीसै घण्टा निर्माण जारी छ।

१५ अर्ब लागतको परियोजनाबाट अत्यावश्यक सुधारहरू निर्धारित समयमै सक्ने लक्ष्य राखिएको छ, यद्यपि सबै काम सम्पन्न हुन अझै समय लाग्ने विमानस्थल अधिकारीहरू बताउँछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?