त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडानको चहलपहल (तस्बिरहरू)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडानको चहलपहल (तस्बिरहरू)
+
-

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यतिबेला आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडानहरूको चापले गर्दा निकै व्यस्त देखिएको छ।

देशका अन्य दुई अन्तर्राष्ट्रिय विमानस्थलहरू पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको कमीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै हवाई ट्राफिकको सम्पूर्ण भार परेको हो।

नवनिर्मित पोखरा र भैरहवा विमानस्थलहरू अन्तर्राष्ट्रिय उडानका लागि निर्माण गरिए तापनि हालसम्म यी विमानस्थलहरूमा खासै अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन्। यी विमानस्थलहरूमा हाल आन्तरिक उडानहरू मात्र सञ्चालनमा छन्।

यसै कारणले गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण गर्ने विमानहरूको चहलपहल अत्यधिक बढेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?