दाङमा गुरही पर्वकाे उल्लास (तस्बिरहरू)

दाङमा गुरही पर्वकाे उल्लास (तस्बिरहरू)
+
-

दाङ – दाङमा थारु समुदायले परम्परागत साँस्कृतिक पर्व गुरही धुमधामका साथ मनाएका छन्। समुदायका अगुवा, युवायुवतीदेखि बालबालिकासम्म सबैले यो पर्वलाई उत्सवको रुपमा मनाएका हुन्।

पारम्परिक थारु पोशाकमा सजिएका सहभागीहरूले सार्वजनिक स्थलहरूमा नाचगान र उत्साहपूर्वक खुशीयाली साटासाट गरेका थिए  गुरही पर्वको अवसरमा जिल्लाका लमही नगरपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाले सार्वजनिक बिदा दिएका थिए।

गुरही पर्व थारु समुदायको महत्वपूर्ण साँस्कृतिक पर्व मानिन्छ। धान रोपाइँपछि थकाइ मार्ने, बर्खे खेतीपाती सकिएपछि रमाइलो गर्ने अवसरका रुपमा लिइने गरिन्छ।

गुरहीले जातीय पहिचानको जगेर्ना गर्ने, पुस्तान्तरणलाई बलियो बनाउने र साँस्कृतिक विविधताको संरक्षण गर्ने काम पनि गर्दै आएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’