पक्षमा ३० बिपक्षमा १५

सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले पाए बिश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले पाए बिश्वासको मत
+
-

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन्। नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विस्वासको मत लिएका हुन्।

भर्खरै प्रदेश सभामा घोषणा भएको परिणाम अनुसार मुख्यमन्त्री कमल शाहको पक्षमा ३० मत पाएका छन् भने बिपक्षमा १५ मत परेका छन्।
नाउपाकै कारण बिश्वासको मत लिनु परेका मुख्यमन्त्री कमल शाहलाई नाउपाकै सांसद कैलाश चौधरीले पक्षमा मतदान गरेका हुन्।

नाउपाका ७ सांसद मध्ये ६ सांसद प्रदेश सभमा उपस्थित थिएनन्। उपस्थित भएका एक सांसद चौधरीले बिश्वासको मत दिएका हुन्। बाँकी काँग्रेसका १८, एमालेका ११ ले मुख्यमन्त्रीका पक्षमा मतदान गरे भने माओवादीका १०, एकीकृत समाजबादीका ३, राप्रपा १ र स्वतन्त्र १ गरि १५ जनाले बिपक्षमा मतदान गरेका हुन। काङ्ग्रेसको १८ र नेकपा एमालेको ११ मत पनि मुख्यमन्त्रीको पक्षमा आएको छ। मत पणिाम भने घोषणा हुन बाँकी छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?