‘ब्रेन ड्रेन’ रोक्न हिमानी ट्रस्टले गरेको विशेष कार्यक्रममा पूर्वराजासहित को-को आए? (तस्बिरहरू)

‘ब्रेन ड्रेन’ रोक्न हिमानी ट्रस्टले गरेको विशेष कार्यक्रममा पूर्वराजासहित को-को आए? (तस्बिरहरू)
+
-

काठमाडौँ – हिमानी ट्रस्टको आयोजनामा ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रम सम्पन्न भएको छ।

शनिबार ललितपुरको सानेपास्थित इन्टरनेशनल क्लबमा प्रतिभा रोक्ने सन्देशका साथ कार्यक्रम आयोजना गरिएको हो। ‘स्वदेश फर्क स्वदेशै स्वर्ग’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहसहित राजपरिवारका सदस्यहरूको उपस्थिति थियो।

करिब ५ घण्टा लामो कार्यक्रममा पूर्वराजा शाहसहित, पूर्वयुवराज पारस शाह, पूर्वयुवराज्ञी हिमानी शाह, पूर्वराजकुमारी पूर्णिका, पूर्वनवयुवराज हृदेयन्द्रको उपस्थिति थियो। साथै अधिराजकुमारी श्रुति शाहका  छोरीहरू गीर्वाणी राणा र सुरंघा राणा पनि उपस्थित थिए।

हिमानी ट्रस्टकी सदस्य सचिव शुभेच्छा शाहले प्रतिभालाई मुलुकभित्रै रोक्न र फर्किनलाई स्वागत गर्न ट्रष्टले पहल गर्ने बताइन्। र, कार्यक्रमको मुख्य उद्देश्य पनि यही भएको उनले जानकारी दिइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?