कैलाली कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाकाे मृत्यु, ४६ जना घाइते

कैलाली कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाकाे मृत्यु, ४६ जना घाइते
+
-

धनगढी-  कैलाली कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ।

बिहीवार रातिदेखि नै कारागारमा कैदीबन्दीबीच कुटाकुट भइरहेको छ। लगातार कुटाकुट भइरहेकाे भए पनि सुरक्षा लापरवाही देखिएकाे छ ।

कुटपिट हुँदा घाइते भएका एक जनाको मृत्यु भएको स्रोतले बताएको छ। मृतकको विवरण भने अहिले सार्वजनिक गरिएको छैन।

कुटपिट हुँदा ४६ जना घाइते भएका जनाइएको छ। झडपका क्रममा घाइते भएका ४६ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

घटनाबारे छानविन भइरहेको प्रहरीले जनाएको छ। कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबिच कुटाकुट भएको बताइएको छ।

कारागार परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?