रुसबाट सुमी क्षेत्रको गाउँ फिर्ता लिएको युक्रेनको दाबी

रुसबाट सुमी क्षेत्रको गाउँ फिर्ता लिएको युक्रेनको दाबी
+
-

युक्रेनको सेनाले आइतबार हालैका दिनहरूमा महत्त्वपूर्ण प्रगति गरेको रुसी सेनाबाट सुमी क्षेत्रको एक गाउँ फिर्ता लिएको बताएको छ।

युक्रेनी सेनाले बेजसालिभकाबाट रुसी सेनालाई ‘मुक्त गरेको र पूर्ण रूपमा खाली गरेको’ सैन्य महासचिवालयले टेलिग्राम पोस्टमा बताएको छ। पोस्टमा लडाइँमा १८ रुसी सैनिक ‘मारिएको’ उल्लेख छ।

यो गाउँ देशको उत्तरमा युद्धको मोर्चामा छ र उत्तरी क्षेत्रमा दुई सेनाबीच भइरहेको मुख्य लडाइँबाट करिब २० किलोमिटर ९१३ माइल० पश्चिममा अवस्थित छ।

सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको रुसले युक्रेनी सेनाबाट आफ्नो कुस्र्क क्षेत्र पुनः कब्जा गरेपछि अप्रिलमा सुमीमा नयाँ आक्रमण सुरु गरेको थियो।

रुसी सेना हाल सुमीको क्षेत्रीय राजधानीबाट करिब २० किलोमिटर टाढामा छ। सुमीको क्षेत्रीय राजधानी बारम्बार घातक गोलाबारी आक्रमणको निशाना बनेको छ।

रुसी आक्रमणको मुख्य फोकस पूर्वी युक्रेनमा छ। त्यहाँ रुसले हालैका महिनामा कम सुसज्जित प्रतिद्वन्द्वीहरूविरुद्ध आफ्ना जीतहरू बढाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?