बसमा अचेत भेटिएका वृद्धको मृत्यु

बसमा अचेत भेटिएका वृद्धको मृत्यु
+
-

पोखरा – कास्कीको गगनगौंडाबाट तनहुँ दुलेगौंडातर्फ गइरहेको बसमा अचेत फेला परेका वृद्धाको मृत्यु भएको छ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित वन्केवाचोकमा सवारीबाट अचेत अवस्थामा झारिदिएका वृद्धको मृत्यु भएको पुष्टि भएको हो।

इलाका प्रहरी कार्यालय बेलचौताराले उद्धार गरेर जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र लगेकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–३२ मालागिरीका अन्दाजी ७० वर्षीय गुञ्जबहादुर विक रहेका छन्। उनी तनहुँको शुक्लागण्डकी नगरपालिका–६ वयामस्थित छोरीको घरमा बस्दै आएका थिए।

गगनगौंडाबाट उनी वन्केवाचोकका लागि बस चढेका थिए। बसमा केही पटक वान्ता गरेको प्रत्यक्षदर्शीले प्रहरीलाई बताएका छन्। प्रहरीका अनुसार मृतक गुञ्जबहादुर मुटुको समेत बिरामी थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?