Image of सञ्चार संवाददाता

सञ्चार संवाददाता

सञ्चार संवाददाताका सबै समाचारहरू

एउटा दुर्लभ राजनीतिक प्राणी

सामान्यत–शीर्ष राजनीतिक नेताको वैठक कक्ष आधुनिक र विलासी सजावटले भरिएका हुन्छन्। प्राय, तिनै कृत्रिम सजावट र तामझामलाई आफ्नो राजनीतिक हैसियतसँग जोडेर हेर्ने चलन छ। तर सक्रिय राजनीतिको ६२ औं वर्षमा…

भोट व्यक्ति कि पार्टीलाई ?

काठमाडौं-‘महत्वपूर्ण दिन : निर्वाचन सुरु, आज पहिलो चरणको निर्वाचन, पार्टीलाई हैन, व्यक्तिलाई भोट गरौं । भोट फर डिजर्भिङ । भोट हाल्दा नङमा मात्र दाग लागोस्, स्वाभिमानमा होइन ।’ पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको दिन मंसिर…

‘राजावादी’ र ‘गणतन्त्रवादी’बीच भिडन्त!

झापा-२०७० सालको संविधानसभाको चुनावमा निकटतम प्रतिस्पर्धी रहेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङदेनबीचको प्रतिस्पर्धा धेरैले राजावादी र गणतन्त्रवादीबीचको भिडन्त भनेर अर्थ्याउन थालेका छन् ।…

राजनीतिमा सुबुनाको यात्रा

६ वर्षभित्र ८० जना ऊर्जाशील युवायुवतीको समूह मेची-महाकाली यात्रामा निस्कियो । १४ अञ्चल र ७५ जिल्लामा पुगेर स्थानीयको समस्या र सपना बुझ्यो । १४ अञ्चलका मुख्य १४ नदीका पानी र…

केपी ओलीको एक दिन

झापा-बुधबार यति एयरलाइन्सको पहिलो उडानबाट गृहजिल्ला झापा आएका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सुरुमा झापाका पत्रकारहरूसँग कुरा गरेर सिधै गृहनगर दमक लागे। दिनभर उनी आफ्ना कार्यकर्ता तथा…

‘निर्वाचनको समाचार संकलन कार्य सहज हुनुपर्छ’

पोखरा- नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले निर्वाचनमा मतदानदेखि मतगणनासम्म समाचार संकलनका लागि सहज वातावरण हुनुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ कास्कीद्वारा आज यहाँ आयोजित ‘निर्वाचनमा मिडियाको भूमिका’ विषयक…

‘मतदाता शिक्षा कर्मकाण्डी, मतदान गर्न आउँदैन’

भक्तपुर-प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुन्‍नका लागि आम मतदाता मतदान गर्न आतुर छन्, तर डर छ, कतै आफूले गरेको मतदान बदर भएर खेर जाने त होइन ? प्याब्सनकी केन्द्रीय उपाध्यक्ष दीपिका…

‘भारतले नेपालमा विध्वंश मच्चाउन माओवादीलाई सहयोग गरेको हो’

आफ्नो अडान र मान्यता जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सडक र सदनमा प्रस्तुत गर्न नहिच्किचाउने एउटा शक्ति हो नेपाल मजदुर किसान पार्टी र त्यसका नेता नारायणमान बिजुक्छे । नेपालको सत्ताकेन्द्रित राजनीति…

पैसा बाँड्ने पार्टीको प्रचारमा हिँड्दैनौँ

काठमाडौं-अर्घाखाँचीका सुदीप पन्थी, कीर्तिपुरका जयन्त रेग्मी र दाङका सुदीप घिमिरे मेगा कलेजका बीबीएस तेस्रो वर्षका विद्यार्थी हुन् । फरक निर्वाचन क्षेत्रका यी युवा पहिलोपटक प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा भोट…

गगन भर्सेज राजन

यी मतदाताले कांग्रेस नेता गगनकुमार थापा र एमाले नेता राजन भट्टराईको प्रतिनिधिसभामा भविष्य निर्क्योल गर्नेछन् । मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा यी दुई नेता काठमाडौं…