म्याक्सिम्याक्स एजुकेशनको ब्रान्ड एम्बासडरमा साम्बा (तस्बिरहरू)

म्याक्सिम्याक्स एजुकेशनको ब्रान्ड एम्बासडरमा साम्बा (तस्बिरहरू)
+
-

काठमाडौँ – नेपाली महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी ‘साम्बा’ म्याक्सिम्याक्स एजुकेशनको ब्रान्ड एम्बासडरमा नियुक्त भएकी छन्।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा म्याक्सिम्याक्स एजुकेशन र साबित्राबीच सम्झौता भएको हो। तीन वर्षका लागि भएको सम्झौतामा साबित्रा र म्याक्सिम्याक्सका एमडी रोजनकुमार दवाडीले हस्ताक्षर गरे।

अष्ट्रेलियाको मेलवर्नमा मुख्य कार्यालय रहेको म्याक्सिम्याक्स एजुकेशन अष्ट्रेलियामा विभिन्न सामाजिक, साँस्कृतिक र खेलकुद गतिविधिहरूमा सक्रिय छ। नेपालमा ललितपुरको कुमारीपाटी, चितवन र पोखरामा म्याक्सिम्याक्सको शाखा छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?