राप्रपा युवा संगठन अधिवेशन: धवल पक्षले गरे विजयको घोषणा

राप्रपा युवा संगठन अधिवेशन: धवल पक्षले गरे विजयको घोषणा
+
-

काठमाडौँ- राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौँ जिल्ला कार्यसमितिको अधिवेशन बुधबार धुम्बाराहीस्थित एसआर ब्याङ्क्वेटमा सुरु हुनुअघि नै अव्यवस्थित बनेको छ।

अधिवेशनमा कार्यकर्ताबीच चर्काचर्की र नाराबाजी भएपछि कार्यक्रम सुरु हुन नपाउँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अधिवेशन स्थगित गर्ने घोषणा गरेका हुन्।

यद्यपि, कार्यक्रमस्थलमा अर्का पक्ष राप्रपा वरिष्ठ नेता धवल शम्शेर राणाको समर्थनमा रहेको समूहले भने अधिवेशन सम्पन्न भइसकेको र आफूहरू विजयी भएको दाबी गरेको छ।

उनीहरूले हस्ताक्षरसहितको ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै अधिवेशन विधानविपरीत, एकपक्षीय र अलोकतान्त्रिक तरिकाले गरिन खोजिएको आरोप लगाएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?