राप्ती राजमार्गको राम्री-कपुरकोट खण्डमा पहिरो, यातायात अवरुद्ध

राप्ती राजमार्गको राम्री-कपुरकोट खण्डमा पहिरो, यातायात अवरुद्ध
+
-

दाङ- राप्ती राजमार्ग अन्तर्गत राम्री-कपुरकोट सडक खण्डमा गएराति गएको पहिरोका कारण यातायात आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ।

सडक डिभिजन कार्यालय दाङका अनुसार राति खसेको पहिरो पन्छाउनका लागि डोजर परिचालन गरिएको र सडक यथासक्य छिटो खुलाउने प्रयास भइरहेको छ ।

केही दिनअघि पनि यही स्थानमा पहिरो खसेर यातायात बन्द भएको थियो । लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको सडक डिभिजनका प्रमुख इञ्जिनियर दीपेन्द्र बहादुर विष्टले बताए ।

उनले यात्रु र चालकलाई यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’