गाेली हानेर ब्राउनसुगर काराेबारी भारतीय नागरिक पक्राउ

गाेली हानेर ब्राउनसुगर काराेबारी भारतीय नागरिक पक्राउ
+
-

नेपालगन्ज – बाँके प्रहरीले गाेली हानेर ब्राउनसुगर काराेबारी भारतीय नागरिकलाई पक्राउ गरेकाे छ।

नेपालगन्ज बसपार्कमा ब्राउनसुगरकाे काराेबार भइरहेकाे सूचना पाएपछि पुगेकाे प्रहरीमाथि जाइलागेपछि गाेली हानेर भारत बहराइचका कार्तिक कुमार र अजय कुमारलाई नियन्त्रणमा लिएकाे बाँके प्रहरीले जनाएको छ।

बाँके प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीका अनुसार हातमा चक्कु लिएका कार्तिकले प्रहरीमाथि आक्रमण गर्न खोजेपछि प्रहरीले गाेली हानेकाे थियाे। कार्तिककाे दाहिने खुट्टाकाे पिँडुलामा एक गाेली लागेकाे छ।

उनकाे नेपालगन्ज नर्सिङहाेममा उपचार भइरहेकाे छ। अजय कुमार प्रहरी नियन्त्रणमा रहेका छन्।

प्रहरीले उनीहरुकाे साथबाट एक सय ११ ग्राम ब्राउनसुगर बरामद गरेकाे छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’