भक्तपुर अदालतबाट धरौटीमा रिहा भए चक्रे मिलन

भक्तपुर अदालतबाट धरौटीमा रिहा भए चक्रे मिलन
+
-

भक्तपुर जिल्ला अदालतले गुण्डा नाइके भनिने चक्रे मिलनलाई धरौटीमा छाड्न शुक्रबार आदेश दिएको छ।

ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा शुक्रबार अदालतले उनलाई १ लाख १० हजार रुपैयाँ धरौटी मागेको अदालतले जानकारी दिएको छ।

अदालतको आदेशपछि धरौटी बुझाएर उनी रिहा हुनेछन्। गत वर्षको भदौ १० गते दिव्यश्वरी टाउन प्लानिङस्थित एक रेस्टुरेन्टमा मनिष रायमाझीमाथि खुकुरी प्रहार भएको घटनामा चक्रे मिलन सहभागी रहेको दाबीसहित उनीबिरुद्ध कर्तव्य ज्यान मुद्दा दायर भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?