
काठमाडौँ- सत्तारुढ दल नेकपा एमालेको संसदीय दल सिंहदरबारमा सांसहरू हस्ताक्षरका लागि पुगेका छन्।
आकस्मिक रुपमा बोलाइएपछि दलको कार्यलयमा सांसदहरू पुगेका हुन्।
सत्तारुढ दल एमाले र कांग्रेसले मंगलबार दिउँसो १ बजे उपसभामुख इन्दिरा राना मगरविरुद्ध प्रस्ताव संसदमा दर्ता गर्ने भएका छन्। यसै क्रममा प्रस्तावमा समर्थन जुटाउन एमालेका सांसदरहरूलाई आकस्मिक रुपमा हस्ताक्षरका लागि बोलाइएको हो।
थप तस्बिरहरू: