कांग्रेसका सांसदहरूको पनि हस्ताक्षर जारी (तस्बिरहरू)

कांग्रेसका सांसदहरूको पनि हस्ताक्षर जारी (तस्बिरहरू)
+
-

काठमाडौँ- सत्तारुद दल नेपाली कांग्रेसका सांसदहरूले संसदीय दलको कार्यालय सिंहदरबारमा हस्ताक्षर जारी रहेको छ।

यसअघि एमालेका सांसदहरूले आकस्मिक रुपमा सिंहदरबार पुगेर हस्ताक्षर गरेका थिए।

सत्तामा रहेका एमाले र कांग्रेसले मंगलबार दिउँसो १ बजे उपसभामुख इन्दिरा राना मगरविरुद्ध प्रस्ताव संसदमा दर्ता गर्ने भएका छन्। सोही प्रस्तावमा समर्थन जुटाउन एमाले र कांग्रेसले आफ्ना सांसदहरूलाई सिंहदरवारमा बोलाएका हुन्।

उनीहरूले दुई तिहाइ पुर्‍याएर उपसभामुखलाई पदबाट हटाउने तयारी गरेका हुन्। हस्ताक्षर गर्न नउपाकी रन्जिता श्रेष्ठ पनि पुगेकी छन्।

थप तस्बिरहरू:

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?