धनुषाको बटेश्वर गाउँपालिकाका स्वास्थ्यकर्मी अनिश्चिकालीन धर्नामा

धनुषाको बटेश्वर गाउँपालिकाका स्वास्थ्यकर्मी अनिश्चिकालीन धर्नामा
+
-

जनकपुरधाम – धनुषाको बटेश्वर गाउँपालिकाका स्वास्थ्यकर्मीहरु अनिश्चिकालीन धर्नामा बसेका छन्। स्वास्थ्यकर्मीसँग हातपात तथा दुव्र्यवहार गरेको भन्दै उनीहरुलाई कारबाहीको माग गर्दै स्वास्थ्यका कर्मचारी धर्ना बसेका हुन्।

बटेश्वर गाउँपालिका–५ शान्तिपुर स्वास्थ्य चौकीमा कार्यरत सुनिता सिंहमाथि गत साउन २३ गते स्थानीय दारा सिंह, रवि मण्डल र अली हुसैनले हातपात गरेको स्वास्थ्यकर्मीहरुको आरोप छ।

शान्तिपुर स्वास्थ्य चौकीका इन्चार्ज राजकुमार महताका अनुसार घटनापश्चात अंकित सिंह र हुसैनले धम्की पनि दिएपछि जिल्ला प्रशसन कार्यालय धनुषामा ज्ञापनपत्र समेत बुझाइएको थियो। उक्त घटनामा तीन बुँदे माग राख्दै गाउँपालिकाका सम्र्पूण स्वास्थ्यका कर्मचारी सोमबारदेखि धर्नामा बसेका छन्।

हातपात गर्नेमाथि कारबाही गर्नुपर्ने, सुरक्षाको ग्यारेन्टी हुनुपर्ने तथा भयरहित वातावरणमा काम गर्न पाउनुपर्ने स्वास्थ्यकर्मीको माग छ।

शान्तिपुर स्वास्थ्य चौकीको मूल ढोकामै रहेको पिपलको बोट सार्ने विषयमा विवाद भएको थियो। पालिकासँग सहमति लिएर उक्त पिपलको बोट सार्न खोज्दा आरोपितहरू आएर हातपात गरेको आरोप छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?