गाँजासहित श्रीमान्‌/श्रीमती पक्राउ

गाँजासहित श्रीमान्‌/श्रीमती पक्राउ
+
-

जनकपुरधाम – गाजाँसहित श्रीमान्‌/श्रीमती पक्राउ परेका छन्। पक्राउ पर्नेमा हरिपूर्वा नगरपालिका– ५ का अन्दाजी ४५ वर्षीय रुपेश साह र उनकी श्रीमती ३५ वर्षीया प्रतिमा कुमारी साह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

बिहीबार अपरान्ह ४ बजेको समयमा हरिपुर्वा ५ स्थित साहको पक्की घरमा लागूऔषध गाँजा लुकाई छिपाई राखिएको सूचनाको आधारमा खटेको प्रहरी टोलीले २० केजी ३४० ग्राम गाँजासहित दुवै जनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?