मुख्यमन्त्री सिंह मलेसिया जाँदै

मुख्यमन्त्री सिंह मलेसिया जाँदै
+
-

जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह मलेसिया भ्रमणमा जाने भएका छन्।

भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई कार्यवाहकको जिम्मा दिएर मुख्यमन्त्री सिंह मलेसिया भ्रमणमा जान लागेका हुन्।

उनी शुक्रबार साँझ जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। यो उनको निजी भ्रमण रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झाले बताए।

उनले मलेसियामा रहेका नेपाली कामदार तथा मधेश प्रदेशका नागरिकसँग भेटघाट गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?