भारत–चीन सहमतिविरुद्ध मसाल जुलुस (तस्बिरहरू)

भारत–चीन सहमतिविरुद्ध मसाल जुलुस (तस्बिरहरू)
+
-

काठमाडौँ – भारत र चीनले नेपाली भूमि लिपुलेकलाई व्यापारिक नाका बनाउने गरी सहमति गरेको विरोधमा अखिल क्रान्तिकारीले मसाल जुलुस निकालेको छ।

मसाल जुलुसमा सहभागीहरू थापाथली क्याम्पसबाट नारा लगाउँदै माइतीघरसम्म पुगेका थिए। माइतीघरमा विरोध सभासमेत आयोजना गरिएको थियो।

उनीहरूले ‘गो ब्याक इण्डिया, गो ब्याक चाइना’लगायतका नारा लगाएका थिए।

आज माइतीघर मण्डलामा ११ विद्यार्थी संगठनको विरोध प्रदर्शन गर्ने कार्यक्रम भए पनि पानी परेको भन्दै स्थगित गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?