दर्ता नभएको औषधि सञ्चय गरेको पाएपछि फार्मेसीमा ‘सिल’

दर्ता नभएको औषधि सञ्चय गरेको पाएपछि फार्मेसीमा ‘सिल’
+
-

नेपालगन्ज – औषधि व्यवस्था विभाग, नेपालगन्जले नेपालगन्ज मेडिकल कलेजअगाडि रहेको दीपकमल फार्मेसीमा सिल गरेको छ।
विभागको टोलीले अनुगमन गर्दा नेपालमा दर्ता नभएको औषधि सञ्चय गरेको पाएपछि फार्मेसीलाई सिल गर्दै १७ दिन निलम्बन गरेको हो।

औषधी व्यवस्था विभाग, नेपालगन्जका अनुसार दुई महिना अघि अनुगमन गर्दा दिपकमलमा नेपालमा दर्ता नभएको औषधी संचय गरेको पाइएको र त्यससम्बन्धमा विभागमा जानकारी गराउदा १७ दिन निलम्बनमा राख्न निर्देशन आएबमोजिम औषधी व्यवस्था विभागले सील गर्दै निलम्बन गरेको हो । फार्मेसीले डब्लुएचओको मापदण्ड विपरित थाइराइडको औषधी बिक्री गरेको बताइएको छ।

औषधी व्यवस्था विभाग, नेपालगन्जका कर्मचारी दिपेन्द्रकुमार शाहले यसअघि जेम्स फार्मेसीलाई ७ दिन र सौगात फार्मेसीलाई १५ दिन निलम्बन गरिएको बताए । नेपालमा दर्ता नभएको औषधीको बिक्री वितरण भएको गुनासो आइरहेपछि विभागले अनुगमन गर्दै कारबाहीको दायरामा ल्याएको छ ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’