महिला अधिकार कार्यान्वयनको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

महिला अधिकार कार्यान्वयनको माग गर्दै प्रदर्शन (तस्बिरहरू)
+
-

काठमाडौँ – महिला अधिकार कार्यान्वयनको माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ।

संविधानले सुनिश्चित गरेका महिलाका अधिकार कार्यान्वयनको माग गर्दै आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो।

प्रदर्शनमा सहभागीहरूले ‘हिंसा हामी सहदैनौँ, चुप लागेर बस्दैनौँ,’ ‘कानुनी राज्य कायम गर,’ ‘संविधानले दिएको समानताको हक उल्ट्याउन पाइँदैन,’ ‘पैतृक सम्पत्ति छोरीलाई खै?’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?