संघीय शिक्षा ऐनको विरोधमा सडकमा निजी विद्यालयका सञ्चालकहरू (तस्बिरसहित)

संघीय शिक्षा ऐनको विरोधमा सडकमा निजी विद्यालयका सञ्चालकहरू (तस्बिरसहित)
+
-

काठमाडौँ- संघीय शिक्षा ऐनमार्फत निजी विद्यालय बन्द गर्ने प्रयास भएको भन्दै प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनको अगुवाइमा निजी विद्यालय सञ्चालकहरू माइतीघर मण्डलामा भेला भई विरोध प्रदर्शन गरेका छन्।

उनीहरूले माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्‍याली निकाल्दै ऐनको विरोधमा आवाज उठाएका हुन्।

प्रदर्शनकारीहरूले संघीय शिक्षा ऐनले निजी क्षेत्रको योगदानलाई बेवास्ता गरेको र गुणस्तरीय शिक्षामा निजी विद्यालयको भूमिकालाई कमजोर बनाउने प्रयास भएको भन्दै ऐन पुनरावलोकनको माग गरेका छन्।

थप तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?