सिटी सफारीसँग साइकल ठोक्किँदा एक जनाको मृत्यु

सिटी सफारीसँग साइकल ठोक्किँदा एक जनाको मृत्यु
+
-

मोरङ- विराटनगरमा सिटी सफारीसँग साइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङकाअनुसार आइतबार राति विराटनगर वडा नम्बर १४ स्थित एकीकृत भन्सार जाँच जाने सडकमा विराटनगर-१-ह १२३४ नम्बरको सिटी सफारीमा पछाडिबाट साइकल ठोक्किँदा जहँदा गाँउपालिकाका रुपेश कुमार राजवंशीको मृत्यु भएको हो ।

प्रहरी कार्यालयका अनुसार ४१ वर्षीय राजवंशीले कुदाएको साइकल सिटीसंग ठोक्किदा उनी घाइते भएका थिए ।

टाउकोमा चोट लागेर घाइते राजवंशीलाई स्थानीय र प्रहरीले कोशी अस्पतालमा उपचारका लागि भर्ना गराएका थिए ।

सोही क्रममा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ ।

यसक्रममा प्रहरीले सिटी सफारीका चालक २५ वर्षीय मोहम्मद जहागीरलाई नियन्त्रणमा लिएको छ ।‍

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?