उखु किसानको माइतीघरमा प्रदर्शन, अनुदान तुरुन्त दिन माग (तस्बिरसहित)

उखु किसानको माइतीघरमा प्रदर्शन, अनुदान तुरुन्त दिन माग (तस्बिरसहित)
+
-

काठमाडौँ- सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा उखुको अनुदानका लागि आवश्यक रकम विनियोजन नगरेको भन्दै उखु किसान महासंघ संघर्ष समितिले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

किसानहरूले २०६६ सालदेखि दिँदै आएको अनुदान कटौती गरिएकोमा आपत्ति जनाउँदै, गत वर्ष (२०८१/८२) मा बिक्री गरिएको उखुको अनुदानबापतको एक अर्ब ६० करोड रुपैयाँ तुरुन्त भुक्तानी गर्न माग गरेका छन्।

त्यस्तै, उखुको मूल्य निर्धारण किसान, उद्योगी र सरकारबीच छलफल गरेर तय गर्नुपर्ने मागसमेत उनीहरूले अघि सारेका छन्।

संघर्ष समितिले माग पूरा नभएसम्म चरणबद्ध आन्दोलन जारी राख्ने चेतावनी दिएको छ।

थप तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?