पाटन दरबार क्षेत्रमा रमाइन् भियतनामी उपराष्ट्रपति (तस्बिरहरू)

पाटन दरबार क्षेत्रमा रमाइन् भियतनामी उपराष्ट्रपति (तस्बिरहरू)
+
-

काठमाडौँ-  नेपालको औपचारिक भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति श्रीमती भो थी आन जुआनले ललितपुरस्थित पाटन दरबार क्षेत्रको अवलोकन गरेकी छन्।

सोमबार अपराह्न पाटन क्षेत्रको अवलोकन गर्नुअघि उनी बौद्धनाथ पुगेकी थिइन्।

यसअघि उनको स्वयम्भूनाथ जाने कार्यतालिका भए पनि उनी त्यहाँ नगएर बौद्धनाथ गएकी थिइन्।

उनी नेपालको औपचारिक भ्रमण सम्पन्न गरी सोमबार राति भियतनाम फर्किने कार्यक्रम छ।्

तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?