लुम्बिनी प्रदेशमा सचिवहरूको स्वागत

लुम्बिनी प्रदेशमा सचिवहरूको स्वागत
+
-

दाङ – लुम्बिनी प्रदेशमा सरुवा भएर आएका सचिवहरूलाई स्वागत गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) मा बुधवार सचिवस्तरीय बैठकमा दुई जना सचिवलाई स्वागत गरिएको हो।

प्रमुख सचिव बावुराम अधिकारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवको जिम्मेवारी पाएका मोतिराम सापकोटा र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिवको जिम्मेवारी पाएका चुर्णबहादुर ओलिलाई स्वागत गरेका छन्।

यसअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सचिवहरूको जिम्मेवारी तोक्ने निर्णय गरेको थियो। संघीयतालाई सफल बनाउन प्रदेशको कार्यसम्पादन र सेवा प्रवाहलाई चुस्त बनाउने गरी प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता सचिवहरूले व्यक्त गरेका छन्।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’