कोशी प्रदेश सरकारले ल्याउन लागेको आमसञ्चारविरूद्ध प्रदेशभर प्रदर्शन

कोशी प्रदेश सरकारले ल्याउन लागेको आमसञ्चारविरूद्ध प्रदेशभर प्रदर्शन
+
-

माेरङ – कोशी प्रदेश सरकारले ल्याउन लागेको आमसञ्चारविरूद्ध प्रदेशभर प्रदर्शन गरिएको छ। नेपाल पत्रकार महासंघ कोशी प्रदेशको चरणबद्ध आन्दोलनका क्रममा बिहीबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र अन्य जिल्लास्थित प्रशासन कार्यालयमा पत्रकारहरूले विरोध प्रदर्शन गरेका हुन्।

प्रदेश महासंघ कोशीका अध्यक्ष भरत खड्काले सरकारले ल्याउन लागिएको विधेयक सशोधनसहित अघि बढाउन माग गरे। सरकारले सदनमा पेश गरेको विधयेक अविलम्ब सच्याउन माग गर्दै उनले सरकारसँग बसेको छलफलमा समेत विभिन्न ३५ बुदामा संशोधन गर्न माग गरिएको उल्लेख गरे।

त्यसैगरी सुनसरी जिल्लाका प्रेस युनियन सभापति ध्रुव ढकालले आम सञ्चार विधयेक नसच्चिउञ्जेल आन्दोलन जारी रहने बताए। जिल्ला प्रशासन कार्यालय सुनसरीमा धर्ना दिएका सभापति ढकालले सरकार प्रेस स्वतन्त्रताप्रति सकारात्मक हुने अपेक्षा रहेको बताए।

महासंघ कोशी प्रदेश महासचिव हिमाकमारी चेम्जोङले प्रत्रकारहरूको आन्दोलन प्रदेशका सबै जिल्लामा विरोध प्रदर्शन गरिएको बताइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?