
राजा झा
भदौ १२, २०८२

अ
+
अ
अ
-
जनकपुरधाम – राजर्षि जनक विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा प्राडा केशवप्रसाद अधिकारी नियुक्त भएका छन्। बिहीबार विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा प्राडा अधिकारी नियुक्त हुँदा सदस्य पदमा सह प्राध्यापक अनिल कुमार साह नियुक्त भएका छन्।
संघ सरकारको स्वामित्वमा रहेको यस विश्वविद्यालयमा अध्यक्ष र सदस्यको नियुक्ति सँगै सेवा आयोगले ३ वर्ष ७ महिना पछि पूर्णता पाएको हो।

