
बर्षा शाह
भदौ १५, २०८२

अ
+
अ
अ
-
काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ।
आइतबार दिउँसो जमलस्थित यल्लो पेगोडामा बैठक सुरु भएको हो।
पार्टीको विधान संशोधन र केन्द्रीय सदस्य मनोनयन गर्ने विषयमा छलफल हुने नेताहरूले बताएका छन्।
लामो समयदेखि केन्द्रीय समिति बैठक नबोलाएको भन्दै श्रेष्ठको आलोचना भएको थियो।
थप तस्बिरहरू:

