दुग्ध संस्थानले रोक्यो किसानको साढे तीन करोड

दुग्ध संस्थानले रोक्यो किसानको साढे तीन करोड
+
-

नेपालगन्ज – जिल्ला दुग्ध उत्पादक सहकारी संघ बाँके र बर्दियाले तत्काल दूधको पैसा नदिए दुग्ध विकास संस्थान नेपालगन्ज वितरण केन्द्र, कोहलपुरमा तालाबन्दी गर्ने चेतावनी दिएको छ।

गत माघदेखि दूधको पैसा नपाएका संघसम्बद्धले आइतबार आयोजना प्रमुख दिलिप चौधरीलाई ज्ञापन पत्र बुझाउँदै १९ गतेसम्म पैसा नपाए धर्ना, तालाबन्दीको कार्यक्रम गर्ने चेतावनी दिएका छन्।

आयोजनाले ३ करोड ४० लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ । आयोजना प्रमुख चौधरीले माघको भुक्तानी तत्काल दिने र अरु बिस्तारै दिंदै जाने आश्वासन दिएका छन्।

ज्ञापन पत्र बुझाउन संघका केन्द्रीय सदस्य ईन्द्रबहादुर लुइटेल, बाँकेका अध्यक्ष पूर्णप्रसाद अधिकारी, बर्दियाका अध्यक्ष पवनकुमार यादव गएका थिए ।
आयोजना प्रमुख चौधरीले सिजनमा दूध फालाफाल आउने र अफसिजनमा दूध नपाउने समस्या रहेको बताए। दूधको पैसा तत्काल पाउनु पर्ने माग राखेर केन्द्रमा समेत आन्दोलन चलिरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?