दाङमा बेचनी खोलाले गाडी बगायो

दाङमा बेचनी खोलाले गाडी बगायो
+
-

दाङ– दाङको तुलसीपुरमा रहेको बेचनी खोलाले गाडी बगाएको छ। खाद्रेदेखी पर्सेनीतर्फ आउदै गरेको किराना सामान बोकेको ग १ ज १७१४ नम्बरको मारुती भ्यान आइतवार तुलसीपुर–७ स्थित बेचनी खोलाले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिनोदराज खत्रीले जानकारी दिए।

उनका अनुसार तुलसीपुर–६ का ४६ बर्षीय राम कुमार रेग्मीले चलाएको उक्त गाडी बेचनी खोला तर्ने क्रममा बिचमै स्टाट बन्द भएको थियो।

त्यसपछि खोलाको बहाफ विस्तारै बढदै जादा उक्त गाडी बगाएर १० मिटर तल लगेको थियो। घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। उक्त गाडी करिब १ घण्टापछी इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीसहित प्रहरी चौकी पर्सेनी, प्रहरी चौकी खाद्रेलगाएतको प्रहरी टोलीले जेसिभिको सहायताले निकालिएको प्रहरीले जनाएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’