आईजीपी खापुङलाई दर्ज्यानी चिह्न प्रदान (तस्बिरहरू)

आईजीपी खापुङलाई दर्ज्यानी चिह्न प्रदान (तस्बिरहरू)
+
-

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा सचिव गोकर्णमणि दुवाडीले उनलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्। भदौ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले खापुङलाई ३२औँ प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो।

प्रहरी ऐन र नियमावलीअनुसार उनले छोटो अवधिमात्र प्रहरी नेतृत्व गर्नेछन्। संसदमा छलफलमा रहेको प्रहरी सम्बन्धी विधेयक पारित नभएसम्म खापुङले २ महिना ७ दिन मात्रै प्रहरीको कमान्ड सम्हाल्नेछन्।

खापुङ २०५२ साल कार्तिक २७ गते प्रहरी निरीक्षक पदमा सेवामा प्रवेश गरेका थिए। निर्धारित ३० वर्षे सेवा अवधि पूरा भएपछि उनी आगामी कार्तिक २६ मा अवकाश लिनेछन्।

तेह्रथुमको मेन्छ्यायोम गाउँपालिका–६ मा २०२७ साल मङ्सिर २३ गते जन्मिएका खापुङ हालै प्रहरी संगठनको सर्वोच्च पदमा पुगेका हुन्।

तस्बिरहरूः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?