
बर्षा शाह
भदौ २१, २०८२

अ
+
अ
अ
-
काठमाडौँ – नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार साँझ भएको खेलमा दुवै टोलीबाट गोल हुन सकेन।
खेल अवधिभर दुवै टोलीले गोल गर्ने केही अवसर प्राप्त गरे पनि त्यसलाई सदुपयोग गर्न भने सकेनन्।
नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल आगामी मंगलबार हुनेछ।

