प्रदर्शनकारी संसद भवन नजिक पुग्दा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप, प्रहरीले हान्यो पानीको फोहोरा र अश्रु ग्यास

प्रदर्शनकारी संसद भवन नजिक पुग्दा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप, प्रहरीले हान्यो पानीको फोहोरा र अश्रु ग्यास
+
-

काठमाडौँ-  नयाँ बानेश्वरतर्फ अघि बढेको जेन-जी पुस्ता प्रहरीको ब्यारिकेड तोड्दै संसद् भवनअगाडि पुगेका छन्।

प्रदर्शनकारी र प्रहरीबीच तीव्र झडप हुँदा प्रहरीले पानीको फोहोराले भिड नियन्त्रण गर्न नसकेपछि अश्रुग्यास हानेको छ।

प्रहरीको पानीको फोहोरा प्रदर्शनकारीले ढुंगामुढा गरेर निष्प्रभावी बनाएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?