कञ्चनपुरमा जेन-जीले मागे विपीन जोशीका लागि न्याय

कञ्चनपुरमा जेन-जीले मागे विपीन जोशीका लागि न्याय
+
-

कञ्चनपुर– कञ्चनपुरमा प्रदर्शनमा रहेका जेन-जी युवाहरूले हमासको कब्जामा रहेका विपीन जोशीकाे रिहाइको माग गरेका छन्।

सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रिएका युवाहरूले जोशीको पनि रिहाइका लागि माग उठाएका हुन्।

सोमबार जेन-जी युवाहरूले देशभर प्रदर्शन गरेका छन्। त्यहीक्रममा कञ्जनपुरका युवाहरूले पनि सदरमुकाम महेन्द्रनगरका प्रदर्शन गर्दै जोशीको शीघ्र रिहाइ, मौलाउँदै गएको भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जाल निर्वाध सञ्चालनको माग गरे।

प्रदर्शनकारीहरूले महेन्द्रनगर बजार क्षेत्र परिक्रमा गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडिसम्म पुगेर नाराबाजी गरे।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’