नेपालगन्जका सुलभकाे मृत्यु

नेपालगन्जका सुलभकाे मृत्यु
+
-

नेपालगन्ज – नेपालगन्ज निवासी २१ वर्षीय सुलभ श्रेष्ठकाे जेन्जी आन्दाेलनमा मृत्यु भएकाे छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, धम्बाेझी निवासी सुलभ काठमाडाैं ईन्जिनियरिङ कलेजमा सिभिल ईन्जिनियर पढ्थे। आज काठमाडाैंमा भएकाे आन्दाेलनमा गाेली लागेका सुलभकाे ट्रमा सेन्टरमा मृत्यु भएकाे छ।

सुलभ भेरी बाेर्डिङ स्कुल सञ्चालक नरेन्द्र श्रेष्ठका एक्ला छाेरा थिए । सुरक्षा निकायबाट छाेरा गम्भीर घाइते रहेकाे जानकारी पाएपछि बुवा नरेन्द्र काठमाडाैं हिँडिसकेका छन्। पछि सञ्चार माध्यममा मृतकमा सुलभकाे नाम आइसकेकाे छ।

सुलभकाे मृत्यु भएकाे खबरपछि घरमा आफन्ती, छिमेकीकाे भीड लागेकाे छ । यतिबेला धम्बाेझी नै शाेकमा डुबेकाे छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?