कोशी प्रदेशसभा भवनमा आगजनी

कोशी प्रदेशसभा भवनमा आगजनी
+
-

मोरङ – कोशी प्रदेश सभा भवनमा आन्दोलनकारीहरूले आगजनी गरेका छन्।

प्रहरीको बाक्लो उपस्थितिलाई उछिनेर जेन–जी समूहले प्रदेश सभाभित्र रहेको सुरक्षा चेक गर्ने स्थान, भवन उत्तरतर्फको एकतल्ले भवनमा आगजनी गरेका हुन्।

त्यसैगरी, आन्दोलनकारीले प्रदेश सभा भवनसँग जोडिएको जिल्ला समन्वय समितिमा राखिएको दुई वटा गाडी र मोटरसाइकलमा समेत आगजनी गरेका छन्। आन्दोलनरत समूहले विराटनगर महानगरपालिकाको कार्यालयमा समेत ढुंगामुढा गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?