बाँकेस्थित क्षेत्रीय कारागारबाट भागे बन्दी, प्रहरीले कारबाही गर्दा ५ जनाको मृत्यु

बाँकेस्थित क्षेत्रीय कारागारबाट भागे बन्दी, प्रहरीले कारबाही गर्दा ५ जनाको मृत्यु
+
-

नेपालगञ्ज- बाँकेकाे नाैबस्तामा रहेकाे क्षेत्रीय कारागार तथा बाल सुधार गृहबाट कैदी बन्दी भागेका छन् ।

कारागारमा रहेका ५ सय ८५ मध्ये १ सय ४९ जना, त्यही रहेकाे बालसुधार गृहमा रहेका १ सय ७६ मध्ये ७६ जना भागेकाे बुझिएकाे छ ।

कारागार र बालसुधार गृहमा खटिएकाे सशस्त्र प्रहरीले कारबाही गर्दा ५ जनाकाे मृत्यु भएकाे सुरक्षास्राेतले बताएकाे छ ।
प्रहरीकाे कारबाहीमा ७ जना घाइते भएकाे, उनीहरुलाई भेरी अस्पतालमा उपचारका लागि ल्याएकाे र त्यसमा ५ जनाकाे मृत्यु भएकाे छ ।

यस्तै, सरकारी कार्यालयहरुमा लुटपाट भएकाे छ । दिउँसाे ताेडफाेड र आगजनी गरिएका कार्यालयमा राती चाेरी भएकाे छ ।

नेपालगञ्जको मालपाेत, राजश्व, जिल्ला अदालत, उच्च अदालत, नेपालगन्ज उपमहानगरपालिका, काेहलपुरकाे राजश्व कार्यालयमा लुटपाट भएकाे छ ।

सुरक्षा निकायले हात उठाइदिँदा रातीमा लुटपाट भएकाे हाे ।
यसैगरी, बजारमा अहिले नेपाली सेना खटिएकाे छ ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’