दाङको अर्जुनखोलाबाट सात कैदीबन्दी पक्राउ

दाङको अर्जुनखोलाबाट सात कैदीबन्दी पक्राउ
+
-

दाङ– दाङको अर्जुनखोलाबाट फरार सात जना कैदीबन्दीलाई नियन्त्रणमा लिएको छ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले बाँकेको बाल सुधार गृहबाट भागेका पाँच जना र तुलसीपुर कारागारबाट भागेका दुई जनालाई नियन्त्रणमा लिएको हो।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोषणराज पाण्डेका अनुसार फरारमध्ये कोही पैदल हिँडिरहेका थिए भने केही विभिन्न सवारी साधनमार्फत फर्कँदै गर्दा भेटिएका हुन्।

पक्राउ परेकालाई वडा प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। बिहीबार ६ जना र शुक्रबार थप एक जनालाई नियन्त्रणमा लिइएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?