जेन-जी आन्दाेलनमा ज्यान गुमाएका सुलभ र आयुषको शव नेपालगन्ज ल्याइयाे

जेन-जी आन्दाेलनमा ज्यान गुमाएका सुलभ र आयुषको शव नेपालगन्ज ल्याइयाे
+
-

नेपालगन्ज – जेन-जी आन्दाेलनका क्रममा काठमाडौँमा ज्यान गुमाएका दुई युवाकाे शव नेपालगन्जका ल्याइएकाे छ।

बुद्ध एयरकाे विमान चाटर्ड गरेर आन्दाेलनमा ज्यान गुमाएका नेपालगन्ज -१ धम्बाेझीका सुलभ श्रेष्ठ र आयुष थापाकाे शव ल्याइएकाे हाे।

सुलभकाे घरमा केहीबेर शव राखेर अन्त्येष्टिका लागि लगिएकाे छ। आयुषका आफन्त आउन बाँकी रहेकाले पछि दाहसंस्कार हुने बताइएकाे छ।

सुलभकाे शवलाई नेपालगन्ज परिक्रमा गराएर दाहसंस्कार गरिएको छ। मलामीमा नेपालगन्ज उर्लिएकाे छ। ठूलाे संख्याका मानिस शव घरमा ल्याइ नपुर्‍याउँदै जम्मा भएका थिए।

धम्बाेझीमा भेरी बाेर्डिङ स्कुल सञ्चालन गरेका नरेन्द्र श्रेष्ठका एक्ला सन्तान सुलभकाे जेन-जी आन्दाेलनमा भदौ २३ गते मृत्यु भएकाे थियाे।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’