शीतलनिवासअगाडि पत्रकारहरूको हुल, मुख्य गेटअगाडि बस्न दिइएन

शीतलनिवासअगाडि पत्रकारहरूको हुल, मुख्य गेटअगाडि बस्न दिइएन
+
-

काठमाडौँ- प्रधानमन्त्रीमा सुशीला कार्कीसहित मन्त्रीहरूमा कुलमान घिसिङ र ओमप्रकाश अर्यालको शपथ गराउने तयारी शीतलनिवासमा भइरहँदा पत्रकारहरू ठूलो संख्यामा त्यहाँ पुगेका छन्।

पत्रकारहरूलाई शीतलनिवासको मूलगेटबाट हटाएर अन्यत्र सारिएको छ भने कूटनीतिक नियोग तथा उच्च अधिकारीहरू शीतलनिवास प्रवेश गरिरहेका छन्।

सरकारी मिडियालाई मात्र शपथको तस्बिर खिच्न प्रवेश दिइएको छ भने निजी सञ्चारमाध्यम बाहिर नै छन्।

अहिले केहीबेरमा प्रधानमन्त्रीमा कार्कीसँग दुई मन्त्रीको शपथ गराउने कार्यक्रम छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?