दाङमा आमा-छोरीको डुबेर मृत्यु

दाङमा आमा-छोरीको डुबेर मृत्यु
+
-

दाङ-दाङमा खोलामा डुबेर आमाछोरीको मृत्यु भएको छ। लमही नगरपालिका-१ बसन्तपुर निवासी ३९ वर्षीया किमा सार्की र उनकी १७ वर्षीया छोरी होलिका सार्कीको डुबेर मृत्यु भएको हो।

शुक्रबार दिउँसो करिब २ बजेतिर घरबाट करिब पाँच किलोमिटर उत्तरतर्फ रहेको चिसो खोलाको बगरे दहमा माछा मार्ने क्रममा उनीहरू डुबेका थिए।

श्रीमान भरत सार्की, श्रीमती र छोरी माछा मार्न सँगै गएका थिए। सुरुमा श्रीमती दहमा डुबेकी थिइन्। पछि उनलाइ निकाल्न छोरी पनि त्यहाँ गएको र उनी पनि त्यही डुबेकी थिइन्।

वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक रोशनराज पाण्डेयका अनुसार भरतले छोरी र श्रीमती दुवैलाइ निकाल्न कोसिस गरेपनि उद्दार सकेनन्।

मृतकहरूको शवलाई पोष्टमार्टमका लागि लमही अस्पताल ल्याइएको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’