बन्द रहेका विद्यालय भोलिबाट खुल्ने

बन्द रहेका विद्यालय भोलिबाट खुल्ने
+
-

मोरङ – जेनजी आन्दोलनका कारण बन्द भएका विराटनगर महानगरपालिकाभित्रका संस्थागत तथा निजी विद्यालय आइतबारबाट खुल्ने भएका छन्।

विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाकाका अनुसार विराटनगरको वातावरण सहज बन्दै गएको हुँदा आइतबारबाट विद्यालय खुल्ने भएको हो।

महाशाखाले आज विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय मोरङबाट पछिल्लोसमय अवस्था सामान्य बन्दै गएको र निषेधाज्ञा, कफ्र्यु हटाइएको सूचना आएसँगै महानगरभित्रका बन्द अवस्थामा रहेका विद्यालय आइतबारबाट सुचारु गर्न अनुरोध गरेको छ।

त्यसैगरी, प्याब्सन विराटनगरले पनि निजी क्षेत्रका विद्यालयको पठनपाठन सुचारु गर्ने जनाएको छ। प्याब्सन महानगरका अध्यक्ष अर्जुन श्रेष्ठका अनुसार गत सोमबार र मंगलबारपछि फेरिको वातवारण हाल शान्त भएको र बन्द रहेका विद्यालयमा पठनपाठनको वातावरणसमेत गर्न सकिनेस्थित रहेको हुँदा आइतबारबाट नियमति रुपमा विद्यालय खुल्ने भएको हो।

यसअघि, आन्दोलनका क्रममा विद्यार्थीको सुरक्षालाई ध्यानमा राख्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?