
बर्षा शाह
भदौ २९, २०८२

अ
+
अ
अ
-
काठमाडौँ – नेपाल राष्ट्र बैंकले सुकिला नोट साट्न थालेको छ।
राजधानीको थापाथलीस्थित राष्ट्र बैंकमा सुकिला नोट साट्न सर्वसाधारणहरू पुग्न थालेका छन्।
देशको पछिल्लो परिस्थितिले गर्दा अघिल्ला वर्षहरूको तुलनामा नोट साट्न जानेहरूको संख्या भने न्यून छ।

