नेपालगन्जमा बाहिर बसेर सेवा दिँदै कर्मचारी

नेपालगन्जमा बाहिर बसेर सेवा दिँदै कर्मचारी
+
-

नेपालगन्ज – बाँके जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समय हेरफेर गरेको छ। राति १० बजेदेखि लगाएको निषेधाज्ञालाई हेरफेर गर्दै प्रशासनले राती ११ देखि बिहान ४ बजेसम्म निषेधाज्ञा लगाएको छ।

बाँकेमा रातिमा चोरको बिगबिगी रहेको छ। स्थानीयले रातीमा आफ्नो टोलमा गस्ती गर्ने गरेका छन्।
जिल्लामा अशान्त वातावरण नभएपनि चोरीका घटनालाई मध्येनजर गरेर निषेधाज्ञा लगाइएको छ।
प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले अर्को सूचना जारी नहुँदासम्म पहिलाको समयलाई हेरफेर गर्दै निषेधाज्ञा राती ११ बजेदेखि बिहान ४ बजेसम्म लगाइएको जानकारी दिए।

यसैबीच, जेनजी आन्दोलनका क्रममा आगजनी गरिएका सरकारी कार्यालयले बाहिरै बसेर सेवा दिन सुरु गरेका छन्। आन्दोलनका क्रममा यहाँका दुई दर्जन सरकारी कार्यालयमा आगजनी गरिएको थियो।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’