विराटनगरको भाटभटेनीमा एक जनाको शव फेला

विराटनगरको भाटभटेनीमा एक जनाको शव फेला
+
-

मोरङ – जेन–जी आन्दोलनका क्रममा आगजनी भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा एक जनाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण चिमरियाका अनुसार आगजनी भएको भाटभटेनीमा सरसफाइका क्रममा सोमबार दिउँसो एउटा मानव कंकाल भेटिएको हो।

भाटभटेनीको दोस्रो तल्लामा सो कंकाल भेटिएको हो। उक्त कंकालको विषयमा प्रहरीले मुचुल्का गरी अनुसन्धान गरिरहेको उनले बताए।

उनले अहिले नै शव कसको भन्ने पहिचान गर्न गाह्रो रहेको बताए। प्रहरीले शव कोशी अस्पताल लगेको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?